Rule 39
अधिकार प्रत्यायोजन
यस नियमावली बमोजिम आफुलाई प्राप्त कुनै अधिकार नियन्त्रकले आफ्नोे मातहतको कुनै अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।